नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको सहयोगमा संयुक्त रुपमा उद्घाटन

0
Handover of campus and hostel building constructed in Myagdi with financial assistance from the Indian government

Handover of campus and hostel building constructed in Myagdi with financial assistance from the Indian government

नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको नेपाली २ करोड ७९ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको म्याग्दीस्थित म्याग्दी बहुउद्देश्यीय क्याम्पसको क्याम्पस तथा छात्रावास भवनको आज जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र भारतीय दूतावासका काउन्सिलरले संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौं,  अविनाश कुमार सिंहको संयुक्त रुपमा क्याम्पस व्यवस्थापन समितिमा भएको छ ।  कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा मानविकी भवन ब्लक, प्रशासनिक भवन ब्लक, छात्रावास भवन र अन्य सहयोगी संरचनासहित क्याम्पस भवन निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *