गहुँ निर्यात बन्द गरेको भारतले नेपाललाई दियो 2 लाख टन गहुँ

0
India, Exports, 2 Lakh Tons of Wheat to Nepal - The Nepal Times

India, Exports, 2 Lakh Tons of Wheat to Nepal - The Nepal Times

गहुँ निर्यात बन्द गरेको भारतले नेपाललाई २ लाख टन गहुँ आयात गर्ने अनुमति दिएको छ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारको आग्रहमा भारत सरकारले सो अनुमति दिएको उल्लेख गरेका छन् ।


भारतले आफ्नै देशमा खपत अपुग भएको भन्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।
नेपालको हकमा विशेष व्यवस्था गरेर २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको राजदूतले जनाएका छन् ।
नेपालको आन्तरिक उत्पादनले गहुँको माग धान्न नसकेको कारण सरकारले भारतसँग आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *