राजनीति

चीनबाट ल्याइएको १५ सय टन मल डेढ वर्षदेखि तातोपानी भन्सारमै

 सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ लार्चास्थित तातोपानी भन्सारमा करिब १ हजार ५ सय टन मल थुप्रिएको डेढ वर्ष भइसकेको छ । कृषि...

चीनबाट फर्किएर प्रधानमन्त्रीले भने- अब भारत भ्रमण मिलाउनुपर्छ

चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । चार दिने भ्रमण सकेर...

चीन भ्रमणमा पोखरा विमानस्थलबारे कुरा उठेन

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा...

बीआरआई सम्झौताका औपचारिक डकुमेन्ट सार्वजनिक हुनुपर्छ : सांसद खनाल

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का औपचारिक डकुमेन्टहरू सार्वजनिक गर्न...

बीआरआई सम्झौताप्रति गठबन्धनभित्रै संशय

काठमाडौँ — चीन भ्रमणमा जाँदा उत्साहित देखिएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न शंका र अविश्वासको भारी बोकेर फर्केका छन् । भ्रमणका...

किन हुन्छ कम्युनिस्ट नेताको तारन्तर चीन भ्रमण ?

नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको चीन भ्रमण बाक्लिँदै गएको छ । पछिल्ला तीन महिनामा मात्र एमाले, माओवादी, एकीकृत समाजवादीका दर्जनभन्दा बढी नेताले...

‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको...

नेपालले टुंग्यायो बीआरआई सम्झौताको मस्यौदा, ‘अनुदान’का आधारमा कार्यान्वयन

अनुदान सहयोगका आधारमा विकास परियोजना अघि बढाउने गरी नेपालले बीआरआई कार्यान्वयन योजनाको मस्यौदालाई अन्तिम रुप दिएको छ । सत्तासाझेदार कांग्रेस...

प्रधानमन्त्री ओलीले शिलान्यास गरेका २०० बढी आधारभूत अस्पताललाई जग्गा न बजेट

हतारको राजनीतिक निर्णयले सयौं आधारभूत अस्पताल भवन अलपत्र अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा...

बेइजिङ वार्ताको मूल बुँदामा बीआरआईको शब्दै परेन, पोखरा विमानस्थल छुट्यो

 प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग मंगलबार बेइजिङमा गरेको ‘सौहार्द भेटवार्ता’ पछि जुन ९ बुँदे सहमति तथा समझदारीपत्रमा...