भारतीय दूतावास काठमाडौं द्वारा १५५ औँ गान्धीजयन्तीको अवरसमा कार्यक्रमको आयोजना

0
Event organized by Embassy of India Kathmandu on the eve of 155th Gandhi Jayanti- The Nepal Times

Event organized by Embassy of India Kathmandu on the eve of 155th Gandhi Jayanti- The Nepal Times

 नेपालस्थित  भारतीय दूतावास काठमाडौं ले आज १५५औँ गान्धीजयन्ती मनाएको छ । राजदूत नवीन श्रीवास्तवले  महात्मा गान्धीप्रति पुष्पहार अर्पण गरेका थिए ।  सो अवसरमा सुर सुधा ब्याण्डकी सुश्री सरस्वती खत्रीले महात्मा गान्धीप्रति समर्पित भजन तथा सांगीतिक रचनाहरू प्रस्तुत गरेकी हुन ।

कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।  सो अवसरमा राजदूतले दूतावासका सरसफाई कर्मचारीहरुलाई सम्मान गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *