Month: August 2024

स्वदेश फर्किन् परराष्ट्रमन्त्री देउवा : भनिन्- भ्रणमले नेपाल-भारतबीच आपसी सद्‌भाव अभिवृद्धि भयो

आफ्नो पाँच दिवसीय औपचारिक भारत भ्रमण सकेर परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। उनले आफ्नो भ्रणमले नेपाल-भारतबीच आपसी सद्‌भाव...

रुपन्देई-लुम्बिनीमा चिनियाँ लगानीका पूर्वाधारहरू सेतो हात्ती साबित : अरबौंको लगानी, थोरै लाभ

रुपन्देई-लुम्बिनीका अधिकांश चिनियाँ परियोजनाहरू सेतो हात्ती साबित भइरहेका छन्। जनतालाई लोभ्याउन र फसाउनका लागि मात्र यसको निर्माण गरिएको अहिले आएर...

परराष्ट्रमन्त्री देउवाको प्रधानमन्त्री मोदीसँग भेट : मोदीलाई दिइन् नेपाल आउने निम्तो

परराष्ट्रमन्त्री आरजु देउवा राणा पाँच दिवसीय भारत भ्रमणमा रहेकी छन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्रवार्ता गरिन् । यस भेटघाटमा...

नेपाल-भारतका परराष्ट्रमन्त्रीबीच भेट : विभिन्न परियोजनालाई निरन्तरता दिने सहमति

नेपाल भारतबिच विभिन्न परियोजनालाई निरन्तरता दिने सहमति भएको छ। भारतका परराष्ट्रमन्त्री डा एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणम रहेकी परराष्ट्रमन्त्री डा...

चीन होइन भारतसँग आउँदै एप्पल, टाटाले आईफोन १६ प्रोको नयाँ मोडल बनाउने

स्मार्टफोन निर्माणको कुरा आउनेबित्तिकै, चीनको नाम पहिले आउँथ्यो तर अहिले कुरा धेरै परिवर्तन भइसकेको छ र भारत स्मार्टफोन निर्माणमा अघि...

भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत आयात गर्ने

भारतले नेपाललाई २५१ मेगावाट थप बिजुली निर्यात गर्न स्वीकृति दिएको छ। नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात...

ग्लोबल साउथ समिटमा दिइएन चीन-पाकिस्तानलाई निम्तो

भारतले शनिबार ‘भ्वाइस अफ ग्लोबल साउथ’ शिखर सम्मेलन आयोजना गऱ्यो । यो शिखर सम्मेलन वर्चुअली आयोजना गरिएको थियो। जसमा १२३...

मुइज्जुको बढ्न थाल्यो भारतप्रति झुकाउ, स्वतन्त्रता दिवसमा पठाए सन्देश

चीनसँग नजिकिएको माल्दिभ्सको अहिले भारतप्रति झुकाउ बढ्न थालेको छ। मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतप्रति पुनः सकारात्मक दृष्टिकोण देखाएका छन् ।...

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध सुध्रिने संकेत!

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र सचिव विक्रम मिश्रीसँगको शिष्टाचार...

प्रधानमन्त्री ओलीले दिए भारतलाई स्वतन्त्रता दिवसको बधाई : काठमाडौंमा पनि मनाइयो स्वतन्त्रता दिवस

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री...